म्याग्दीका पर्यटकीय गन्तब्य र चुनौतीहरू

कर्णबहादुर बानियाँ /विकल्प न्यूज भदौ २३ गते । म्याग्दी जिल्ला नेपालको पश्चिमी क्षेत्रमा रहेको धवलागिरी हिमालको काखमा अवस्थित एक पहाडी भू–भाग हो । वर्तमान संविधानमा गरिएको व्यवस्था अनुसार यो क्षेत्र चार नम्बर प्रदेशमा पर्दछ । मध्यकालमा वर्तमान म्याग्दी जिल्लाले चर्चेको भू–भागमा ‘पर्वत राज्य’ नामक एक स्वतन्त्र राज्य थियो । पर्वत राज्य नेपालमा गाभिएपछि यो क्षेत्र … Continue reading म्याग्दीका पर्यटकीय गन्तब्य र चुनौतीहरू